7 Comments
User's avatar
Balkrishna rawal's avatar

" तिम्राेे सहरमा मलामि पनि किन्नु पर्छ है , तर हाम्राेे गाउँमा तरकारि पनि बाडेर खाइन्छ ।" 🙏 #सहरिया हाै भन्ने हरुका लागि । विशेष..😳

अनि मलाई नि सेयर गरिदिनु भयकाे मा हेर्नेेकथा परिवारमा आभारि छु । साथिले भन्नू भयझै मैलेनि चिया चुस्स पिउदै हजुर हरुकाे चिठि पठ्ने साैभाग्य पाय ।🙏💗धन्यवाद 🙏

Ajina Bhattarai's avatar

हजुरहरुले आफ्नो fan सम्झेर यसरी चिठ्ठी पठाएर सम्झिनुभएकोमा मलाई नसोध्नु मेरो खुशीको सिमा, मेरो हर्षोत्साह, सायदै म व्यक्त गर्न सक्छु। सम्पुर्ण टिमप्रती म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। 🙏🙏🙏🙏

Anjana Tamang-Gurung's avatar

नमस्कार,मलाई पनी सम्झिनुभएको मा धेरै आभारी छु।

Kusum Koirala's avatar

प्रिय हजुर,

हजुर ले पठाउनु भयको

प्रिय तपाई 🦋

मैले पनि चिया पिउदै पढे ल😍