15 Comments
User's avatar
Balkrishna rawal's avatar

धन्यवाद हेर्ने कथा टिम सम्पुर्णमा विशेष बिध्या दिदि लाई 🙏💗

jiban rai's avatar

हेर्ने कथा टिम अनि विशेष विद्या दिदीलाई धेरै धेरै धन्यवाद

Bipin's avatar

धेरै धन्यवाद हेर्ने कथा टिम अनि बिध्या दिदिलाइ यति राम्रो चिट्ठीको लागी 🙏

Yanu Magar's avatar

Thank you for your nice letters and always with you herne katha team

Narendra bhandari's avatar

धेरै धन्यवाद यो मिठो माया र सम्झनाको लागि

Lokendra Budthapa's avatar

हरेक समय हरेक जिल्ला क्षेत्र भित्र रहेका ब्यक्ति गत जीवनमा परेका कथा हरु हेर्ने कथा मा समेटिएको पाएको छन अझै यस्ता कथा हरु हेर्न पाइयोस हेर्ने कथा सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना

Ram ranabhat's avatar

धन्यवाद सम्पुर्ण हेर्ने कथा परिवारलाई हजुरहरुको सधै माया अनि सम्झना पाईरहन पाईयोस 🙏🙏🙏

mamata khatri's avatar

धेरै धन्यवाद यो मिठो माया र सम्झनाको लागि अझै धेरै सफलताले पछ्याओस । 😍

Sc bhattarai's avatar

धन्यवाद -हेर्ने कथा टिमलाई सुन्दर पत्रका लागी 🙏

समय निकै बलवान छ ,चाहदा नचाहादै कुना बेला समय बितिजान्छ पत्तै हुदैन ,जीवन भोगाईमा संघर्ष गर्दै, सिक्दै अनुभब बटुल्दै ,काम गर्दै अनि फुर्सदमा हेर्ने कथाहरु हेर्दै दिन ,हप्ता अनि बर्षदिन बितिनै जान्छ -अनि प्रतिक्षा पनि उतिनै रहन्छ कुनबेला नयाँ कथा आउछ र आफुलाई नि नयाँ उत्साह र खुशीका साथ् देश ,परिवेश र त्याहाको संस्कृति हेर्न बुझ्न सकु भनेर

आउदै गरेको नयाँ बर्ष २०२३ को सम्पूर्ण हेर्ने कथा टिमलाई शुभकामना।

Sagar thapa's avatar

Thanks so much sister letter me

Homu dhital's avatar

धन्यवाद दिदि यति राम्राे पत्रकाे लागि । समय काे बारे जुन प्रश्न छ उत्तरकाे लागि असमर्थ छु है

bibas ale magar's avatar

धन्यवाद -हेर्ने कथा टिमलाई -मायाले भरिएको सुन्दर पत्रका लागी 🙏

समय निकै बलवान छ ,चाहदा नचाहादै कुना बेला समय बितिजान्छ पत्तै हुदैन ,जीवन भोगाईमा संघर्ष गर्दै, सिक्दै ,काम गर्दै अनि फुर्सदमा हेर्ने कथाहरु हेर्दै दिन ,हप्ता अनि बर्षदिन बितिनै जान्छ -अनि प्रतिक्षा पनि उतिनै रहन्छ कुनबेला नयाँ कथा आउछ र आफुलाई नि नयाँ उत्साह र खुशीका साथ् देश ,परिवेश र त्याहाको संस्कृति हेर्न बुझ्न सकु भनेर -आउदै गरेको नयाँ बर्ष २०२३ को सम्पूर्ण हेर्ने कथा टिम अनि कथामा देखिएर ,हेरिएर अनि सुनिएर जोडीनुहुने सम्पूर्ण परिवारलाई अग्रिम शुभकामना 💐

Manish ac's avatar

Thank you dd for your letter

Shiva Subedi's avatar

खै समय सङै मात्र हुन सकेको छैन। काहा छु काहा।